प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना
१५ बैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । मंगलबार साँझ शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
प्रकाशित मिति : April 28, 2021 at 10:25 am



