९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ बैशाख, काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । मंगलबार साँझ शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

 

 

प्रकाशित मिति : April 28, 2021 at 10:25 am