९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

१४ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४६७२ पीसीआर परीक्षण गर्दा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको जनाएकाे छ ।

प्रकाशित मिति : April 27, 2021 at 5:20 pm