भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
७ वैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका उनिहरूमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित मिति : April 20, 2021 at 1:47 pm



