११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

कोरोना विरुद्धको दोस्रो डोज आजदेखि सुरु

७ वैशाख, काठमाडाैँ । कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाको दोस्रो डोज आजदेखि सुरु हुँदै । पहिलो चरणमा लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो। पहिलो चरणका चार लाख २९ हजार ७०५ जनाले पहिले लगाएकै खोप केन्द्रबाट ११ गतेसम्म उनीहरुले खोप लिन पाउनेछन्।

प्रकाशित मिति : April 20, 2021 at 8:29 am