थपिए १२८१ कोरोना संक्रमित, ८ जनाको मृत्यु
६ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ पिसिआर परीक्षण १२२७जना र ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ । पछिल्लो २४ घण्टामा २५५ जना निको भएका छन् । निको हुनेको संख्या २७५५५५ पुगेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ९१ जना पुगेको छ ।
प्रकाशित मिति : April 19, 2021 at 4:32 pm



