१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गृह मन्त्रालयको प्रवक्तामा जनकराज दाहाल

५ वैशाख, काठमाडौँ। गृह मन्त्रालयको प्रवक्ताकाे  सहसचिव जिम्मेवारी जनकराज दाहालले पाउनुभएकाे छ । उहाँलाई गृह मन्त्रालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि प्रवक्ता तोकिएको हो । यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । दाहालले गृहमा जानुअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्याे ।

 

प्रकाशित मिति : April 18, 2021 at 7:46 pm