२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

प्रेस चाैतारी नेपालको कार्यबहाक महासचिवमा हिरामान लामा

२ वैशाख, काठमाडाैँ । प्रेस चाैतारी नेपालको कार्यबहाक महासचिवमा हिरामान लामा तोकिनुभएको छ । बिहीबार काठमाडाैमा बसेको चाैतारीको केन्द्रीय सचिवालय बैठकले महासचिव राजेश राईलाई कारबाही गर्दै लामालाई कार्यबहाक महासचिवको जिम्मेवारी दिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 15, 2021 at 7:27 pm