६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ट्रकको ठक्करबाट महिलाको मृत्य,चालक पक्राऊ


१६फागुन,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्ताैलाको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ११:११