७ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

३० चैत, काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।  वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो । आजको कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो।

प्रकाशित मिति : April 12, 2021 at 11:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/