१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ। माओवादी केन्द्रले  सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षरित निर्णयमा उनीहरुलाई एमाले प्रवेशबारे स्पष्टीकरण सोधिएकामा उनिहरूले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गरेका थिए।

प्रकाशित मिति : April 6, 2021 at 4:06 pm