बर्दियाबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई चिडियाखानामा राखियो
२४ चैत, काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई नियन्त्रणमा लिइ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । आइतबार नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान काठमाडौँ ल्याइ चिडियाखानामा राखिएको हो ।

यो बाघले आक्रमण गरी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो ।
प्रकाशित मिति : April 6, 2021 at 11:59 am



