१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

बालबालिकालाई प्रदूषणबाट जोगाउन केही दिन विद्यालय बन्द गर्न छलफल भइरहेको छः प्रधानमन्त्री ओली

१६ चैत, काठमाडौँ ।  सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । सरकारले देशभर व्याप्त भएको वायू प्रदूषणका कारण  विद्यालयहरु बन्द गराउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति : March 29, 2021 at 2:20 pm