१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

प्रदेश २ मा प्रदेशसभा अधिवेशन आह्वान

१५ चैत, जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचाैँ अधिवेशनको आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 28, 2021 at 6:28 pm