३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

वि.सं. २०७८ सालमा सार्वजनिक बिदा थपियाे (राजपत्रसहित)

९ चैत, काठमाडौँ । वि.सं. २०७८ सालमा दिने सरकारी बिदा  गृह मन्त्रालयले सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

 

मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ। त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ।

प्रकाशित मिति : March 22, 2021 at 5:51 pm