११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँको दक्षिणकालीमा दुई पुरुषको शव फेला

६ चैत, काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली घटनास्थल पुग्दैछ ।

फाइल तस्वीर

प्रकाशित मिति : March 19, 2021 at 1:06 pm