११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

४ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । बिहीवार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी संसदीय दलको बैठक बोलाइको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको  भट्टराईले  बताए ।

प्रकाशित मिति : March 17, 2021 at 4:52 pm