११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँका यि स्थानमा आज ६ घन्टा लोडशेडिङ हुने (तालिकासहित)

२९ फागुन, काठमाडाैँ । शनिवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति रोकिने भएको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा मर्मत सम्भारको काम गर्नका लागि विद्युत कटौती गरिने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार शनिवार काठमाडौँको साँखु फिडरअन्तर्गतका माया पाटी, ब्रम्हखेल, इन्द्रायेनी, साँखु लगायतका स्थानमा शनिवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ ।

यस्तै चुनिखेल फीडरअन्तर्गतका भंगाल, गाम्चा, सापाटार, टुपेक, बाँस्बारी लगायतका स्थानहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिद्युत प्रवाह रोकिनेछ ।

प्रकाशित मिति : March 13, 2021 at 10:09 am