उच्च अदालतका १८ जना न्यायाधीश नियुक्ति सिफारिस (सूचीसहित)
२८ फागुन, काठमाडौँ । न्याय परिषद्ले १८ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।


प्रकाशित मिति : March 12, 2021 at 3:54 pm



