११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोमल वलीले मंगलबार रघुजी पन्तविरुद्ध मुद्दा हाल्ने

२४ फागुन, काठमाडाैँ । राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छन् । वलीले कानून व्यवसायीसँग परामर्श गरेपछि मंगलबार जिल्ला अदालतमा मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

पन्तले केही दिनअघि एउटा कार्यक्रममा बोल्दै वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।

प्रकाशित मिति : March 8, 2021 at 4:59 pm