गृह मन्त्रालयले गर्याे एकै पटक सहसचिव र उपसचिव गरी ५२ जनाकाे सरुवा (सूचीसहित)
१४ फागुन, काठमाडाैँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाकाे एकै पटक सरुवा गरेकाे छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा गरेको हो ।

सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।
प्रकाशित मिति : February 26, 2021 at 4:24 pm



