११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

नेकपा नुवाकोटका नेता प्रधानलाई पितृ शोक

८ फागुन, नुवाकोट । नेकपाका नुवाकोटका नेता नविन प्रधान र नरेन्द्र प्रधानलाइ पितृ शोक परेको छ । प्रधानका पिता सुरेन्द्र प्रधानको शनिबार बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानका पिता सुरेन्द्र पहिल च्वाडी पब्लिक स्कुलका शिक्षक रहेका थिए । उनको श्रीमति, तीन छोरा र एक छोरी  रहेका छन ।

प्रकाशित मिति : February 20, 2021 at 12:05 pm