११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गराउनु भएकाे छ ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख)  बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति : February 19, 2021 at 3:21 pm