११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले बहस टुंग्याएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

बहस सकिएपछि संवैधानिक इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गरिसक्न कानून व्यवसायीलाई आग्रह गरेकाे छ ।

प्रकाशित मिति : February 19, 2021 at 2:39 pm