१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

साढेँ पाँच घण्टापछि हिरासतमुक्त भइन रामकुमारी झाँक्री

२९ माघ, काठमाडौँ । रामकुमारी झाँक्री रिहा भएकी छिन् । बिहीबार दिउँसो १ बजे घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री साँझ रिहा भएकी हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

प्रकाशित मिति : February 11, 2021 at 6:39 pm