१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२७ माघ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई नै कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हाे ।

यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो। उहाकाे कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उहाले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हाल्नु भएकाे थियाे ।

प्रकाशित मिति : February 9, 2021 at 11:16 am