१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रचण्डको कुर्सी प्राप्तिका लागि मलाई ट्याक्सीमै राखेर आगो लगाएः चालक श्रेष्ठ

२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका कार्यकर्ताले गोंगबुमा आगो लगाएका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठले आफू ज्यान जोगाउन सफल भएको बताएका छन । उनले दुईजना व्यक्तिले ट्याक्सीमै राखेर आगो लगाएको बताए ।

माझण्डका कार्यकर्ताले बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा चालकसहित आगजनी गरेका थिए । उनले प्रचण्डको कुर्सीका लागि मेरो ट्याक्सी जलाएर के पाए रु भन्दै प्रश्न गरेका छन । रीव मजदूरको ट्याक्सी जलाएर के पायौँ भन्दै आन्दोलनकारीलाइ प्रश्न गरेका छन । उनले ट्याक्सी जलेको थाहा पाएपछि साहुले पनि गाली गरेको भन्दै दुःखेसो पोखेका छन ।

प्रकाशित मिति : February 4, 2021 at 11:06 am