२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

बुधबार नेप्सेमा ५७ लाख ९ हजार कित्ता बोनस सेयर सूचिकृत

२१ माघ, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

बुधबार चिलिमे जलविद्युत कम्पनीको ५७ लाख ९ हजार ७६२.२५ कित्ता बोनस शेयर  नेप्सेमा सूचीकृत भएको हो । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १५:४७