४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बाँकेमा काेराेना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु

१६ माघ, काठमाडौँ ।  काेराेना संक्रमणका कारण बाँकेमा एक जना स्वास्थ्यकर्मीको  मृत्यु भएको छ।  बाँके जिल्लाको वैजनाथ गाउँपालिका टिटरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रम्भा भारतीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको बैजनाथ गाउँपालिकाको कार्यालयले जनाएको छ।

फाइल फाेटाे

 

प्रकाशित मिति : January 29, 2021 at 1:50 pm