त्रिवि शिक्षण अस्पतालले माग्यो १२ जना कर्मचारी
१४ माघ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा रहेर काम गर्नका लागि जनशक्ति माग गरेको छ ।

अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार एक सूचना जारी गर्दै १२ जना क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्रकाशित मिति : January 27, 2021 at 11:14 am



