१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाल प्रहरीका ११ एसपीको पदस्थापन

११ माघ,काठमाडाैँ । नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ ।  गृह मन्त्रालयले गत शुक्रबार गरेको निर्णय अनुसार हालै प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्णकुमार महतलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा पदस्थापन गरिएको छ ।

 

प्रकाशित मिति : January 24, 2021 at 5:23 pm