१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कांग्रेस सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

१ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा मौसम खराबीको कारणले हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौँबाट पर्वत जाँदै थिए ।

प्रकाशित मिति : January 14, 2021 at 1:26 pm