१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

सरकारकाे समर्थनमा काठमाडाैँमा विद्यार्थीहरुको प्रदर्शन

१९ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौँका विभिन्न कलेजबाट भेला भएका विद्यार्थीहरुले माइतीघर मण्डलामा नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

 प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : January 3, 2021 at 2:37 pm