३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

विप्वलका कार्यकर्तासँग दोहोरो फायरिङपछि बरामद भएका सामग्री (फोटोफिचर)

१३ पुस, काठमाडाैँ । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको संयुक्त गस्ती टोली माथि नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले गोली चलाएरपछि प्रहरीले जवाफी फायरिङ गर्दै सर्च गर्दा धेरै सामग्रीहरू बरामद गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ४ को मैदाने इलाकामा प्रहरीले सर्च गर्दा गोली र बारूद लगायतका विस्फोटक पदार्थका साथै थुप्रै सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।  तस्बीरः सशस्त्र प्रहरी संखुवासभा

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार २०:१३