प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश अस्वीकार
८ पुस, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको इजलाशले संसद विघटनविरुद्ध परेको १२ वटा रिट एकै ठाउँमा राखेर सुनुवाइ गर्दै अन्तरिम अादेश अस्वीकार गरेको हो ।

राणाले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । अब सबै १२ रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
प्रकाशित मिति : December 23, 2020 at 2:11 pm



