१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलायो

५ पुस, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 20, 2020 at 5:52 pm