१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितल निवासमा

५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति भवन शितलनिवास पुग्नुभएको छ । प्रधानमन्त्री केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाइ संसद विघटनको सिफारिस बुझाउन शितल निवास पुगेका हुन । त्यसअघि बिहान बसेको मन्त्रिपरिषद्को अाकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : December 20, 2020 at 11:05 am