१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

२९ मंसिर, काठमाडौँ । चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन  सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : December 14, 2020 at 12:15 pm