१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

२७ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।


हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।

प्रकाशित मिति : December 12, 2020 at 11:09 am