१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आज १५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ मंसिर, , काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले उकालो यात्रा तय गरेको छ । मंगलबार सुनकाे मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, तेजावी सुन ९३ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।  चाँदीकाे मूल्य पनि ताेलाकाे ३० रुपैयाँले बढेर प्रतिताेला १ हजार २ सय ३५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 8, 2020 at 12:06 pm