१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आइतबार पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२१ मंसिर, काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट भएकाे छ । आइतबार तोलामा दुई सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको प्रतितोला ९२ हजार ४५० रुपैयाँ रहेकाे छ । चाँदीको मूल्य भने प्रतितोला १२१० रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : December 6, 2020 at 11:53 am