प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
१८ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीवार भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली मध्याह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
राष्ट्रपतिसँगको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : December 3, 2020 at 3:00 pm



