१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ठगी मुद्दाका फरार नुवाकोट सुब्बा लामा पक्राउ

१७ मंसिर, काठमाडौँ । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : December 2, 2020 at 1:21 pm