१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

२५ साउन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका निजी सचिव विनोद न्याैपानेले सामाजिक सञ्जाल मार्फत मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

पोखरेलको सचिवालयले केहीदिन यता उनको सम्पर्कमा रहेकाहरूलाइ सतर्क रहन र सुरक्षित हुन अनुरोध गरेका छन । पोखरेलको स्वास्थ्य समान्य रहेको पनि न्याैपानेले जानकारी दिएका छन ।

प्रकाशित मिति : 16:52