९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

खाना पकाउने ग्यास सिलिण्डरको मूल्य घट्यो

१ असाेज। काठमाडाैँ । खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१०० रुपैयाँ र कम्पनीले २०० रुपौयाँमा खाली सिलिण्डर खरिद गर्न पाउने जानकारी दिएको छ ।

ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै संघले बागमति प्रदेश भित्रमात्र सो मुल्य निर्धारण गरेको हो ।

समितिले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

प्रकाशित मिति : 15:32