२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

बिहिबार नेप्सेमा १४ लाख ९५ हजार कित्ता शेयर सूचिकृत

११ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

प्रकाशित मिति : August 27, 2020 at 2:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/