२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

बुधबार नेप्सेमा ४ लाख ७२ हजार कित्ता बाेनस शेयर सूचिकृत

१० भदाै, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : August 26, 2020 at 2:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/