८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

सुनको मुल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

३२ साउन, काठमाडौँ ।  आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार २ सयले घटेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदी १३ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

प्रकाशित मिति : 12:05