२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिड कार्ड बाहक ग्राकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडाैँ र सोल्टी वेस्टेड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको ५ ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेज प्रालिका भाइस प्रेसिडेन्ट सूदर्शन चापागाईका बीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा सोल्टी इन्टरप्राइजेज प्रालिका कम्पनी सचिव मूक्ति श्रेष्ठकाे उपस्थितिमा सम्पन्न भयो ।

प्रकाशित मिति : August 7, 2020 at 6:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/