१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

२२ साउन, काठमाडौँ । वीरगञ्जमा थप ४३ जना कोराना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका ४० जना , रौतहटका १ जना, बाराका १ जना र महोत्तरीका १ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिएका छन् ।

थपिएका कोरोना संक्रमितहरू नेपाली सेनाका कर्मचारी बढी रहेका छन ।  संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।

प्रकाशित मिति : August 6, 2020 at 10:31 am